आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड


    हुलाक प्रेस

    • शनिबार, असोज १२ २०८१०८:०२
    रोशीले बगायो बिपी राजमार्गको नेपालथोक सडक खण्ड

    काठमाडौँ । अविरल वर्षाका कारण काभ्रे हुँदै बग्ने रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ ।

    बिहीबारदेखि लगातार भएको वर्षपछि शनिबार बिहान खोलामा आएको बाढीले सडक भत्काएर बगाएको हो । 

    नेपालथोकको प्रहरी चौकी भन्दा १०० मिटर माथिको सडक बगाएपछि बिपी राजमार्गको नेपालथोक मुलकोट सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस