आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरो : यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक (सूचीसहित)


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८१०९:५२
    बाढीपहिरो : यी हुन् पूर्ण रूपमा अवरुद्ध सडक (सूचीसहित)

    काठमाडौं । मनसुन सक्रिय भई शुक्रबार र शनिबार देशभर भारी वर्षा भएको छ । वर्षासँगै विभिन्न स्थानमा बाढीपहिरोले सडक अवरुद्ध छ ।

    साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध छ । वर्षाका कारण अवरुद्ध सडकखण्ड अझै सुचारु हुन सकेको छैन ।

    नेपाल प्रहरीले आइतबार बिहान ६ः३० बजेसम्म अवरुद्ध मुख्य सडकको सूची सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्यपहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

    1.jpg
    2.jpg


    प्रतिक्रिया दिनुहोस