आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:४६
    झ्याप्ले खोलामा पुरिएको बस गोरखाबाट आएको पुष्टि, ३ जनाको शव फेला

    काठमाडौँ । नौबिसे–नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा  पुरिएको एउटा बस गोरखाबाट आएको पुष्टि भएको छ । उक्त बसमा चार जना सवार रहेकोमा तीन शव फेला परेको छ । 

    गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदा एक बस सम्पर्कविहीन भएको थियो । झ्याप्ले खोलामा पुरिएको बस खोतल्ने क्रममा गोरखाबाट आउने क्रममा बेपत्ता भएको ना ४ ख२२७० नम्बरको बस नै रहेको पाइएको हो । 


    प्रतिक्रिया दिनुहोस