आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो


    हुलाक प्रेस

    • आइतबार, असोज १३ २०८११०:०१
    झ्याप्ले खोलाको पहिरो पन्छाइयो, सडक दुईतर्फी खुल्यो

    काठमाडौँ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलाको पहिरो पन्छाइएको छ । उद्धारकर्ताहरुले पहिरो पन्छाएसँगै सो स्थानको अवरुद्ध सडक दुईतर्फ रूपमा सञ्चालनमा आएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

    पहिरो पन्छाइएसँगै साढे ७ बजेदेखि सडक खुला भएको उनको भनाइ छ । पहिरो गएपछि शनिबारदेखि त्रिभुवन राजपथ अन्तरगतको उक्त सडक अवरुद्ध थियो ।


    प्रतिक्रिया दिनुहोस