बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८१११:१७
    प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध संसदीय समितिमा ६ वटा उजुरी

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी परेको छ । 

    गएको भदौ ३१ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधानन्याधीशमा प्रकाशमान सिंह राउतलाई नियुक्त गर्न सिफारिस गरेको थियो। 

    असोज ३ गते बिहीबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा सिफारिस राउतविरुद्ध सार्वजनिक उजरी आह्वान गरेकोमा तोकिएको १० दिन (हिजोसम्म) राउतविरुद्ध ६ वटा उजुरी प्राप्त भएको समितिका एकजना कर्मचारीले बताए । 


    प्रतिक्रिया दिनुहोस