आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मलेखुमा गएको पहिरो आजै पन्छाउन नसकिने, सडक दुईतर्फि अबरुद्ध


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८१०९:५८
    मलेखुमा गएको पहिरो आजै पन्छाउन नसकिने, सडक दुईतर्फि अबरुद्ध

    काठमाडौं । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार साँझ ७:३० बजेतिर पहिरो खसेको हो ।

    पहिरो पन्छ्याउने प्रयास भइरहे पनि आज राति नै पन्छ्याउन नसकिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    धादिङ प्रहरीले सबै सवारी चालकलाई आआफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरेर राख्न आग्रह गरेको छ ।


    प्रतिक्रिया दिनुहोस