आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • राष्ट्रिय शोक घोषणा, तीन दिन झन्डा आधा झुकाइने


    हुलाक प्रेस

    • सोमबार, असोज १४ २०८११०:५३
    राष्ट्रिय शोक घोषणा, तीन दिन झन्डा आधा झुकाइने

    काठमाडौं । सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । बाढीपहिरोले ठूलो जनधनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेको हो ।

    सोमबार साँझ बालुवाटरमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मृतकहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उनका अनुसार, आगामी तीन दिन राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भएको छ ।


    प्रतिक्रिया दिनुहोस