बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द


    हुलाक प्रेस

    • बिहीबार , असोज १७ २०८१०९:१६
    आजदेखि कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत बन्द

    काठमाडौँ । सर्वोच्च अदालत आजदेखि बन्द हुने भएको छ । वडा दसैँको अवसर पारेर आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने भएको हो ।

    आज एक विज्ञप्ति जारी गर्दै अदालत बन्द हुने जानकारी गराइएको हो । 

    विज्ञप्तिअनुसार घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने छ ।


    प्रतिक्रिया दिनुहोस