आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, असोज १९ २०८१०८:४८
    बाढीपहिरोमा परेर हालसम्म दुई सय ३९ जनाको मृत्यु

    काठमाडौँ । अघिल्लो साता आएको बाढीपहिरामा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता छन् ।

    अन्य एक सय ७८ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिए ।

    हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय २० जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए ।


    प्रतिक्रिया दिनुहोस