आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त


    हुलाक प्रेस

    • आइतबार, असोज २० २०८१०१:५४
    प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

    काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

    "नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ," राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    राउतले आजै शपथ लिने र लगत्तै कार्यभार सम्हाले राष्ट्रपति कार्यालयले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस