बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ५ २०८००८:०६
    ललितपुरमा पनि ६ महिनासम्म निषेधाज्ञा, पाँच जनाभन्दा बढी भेला हुन नपाइने

    काठमाडौं । ललितपुर जिल्लाले पनि विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । ललितपुर महानगरपालिका ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर निषेधाज्ञा तोकिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

    आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी भएको छ ।

    lalitpur prasasan bigepti.jpg


    प्रतिक्रिया दिनुहोस