बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक


    हुलाक प्रेस

    • शुक्रबार, कात्तिक २ २०८१०८:५७
    माओवादी अध्यक्ष दाहालले बोलाए प्रतिपक्षी दलहरूको बैठक

    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसदका प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिपक्षी दलहरूको बैठक बोलाइएको हो ।

    बैठक शुक्रबार ९ बजेका लागि बोलाइएको छ । समसामयिक राजनीतिक विषयमा र बाढीपहिरोपछिको अवस्थाबारे छलफल गर्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिपक्षी दलहरूको बैठक बोलाइएको बताइएको छ ।

    बैठकमा रास्वपा, राप्रपा, एकीकृत समाजवादी, जसपा, नेपाललगायतलाई छलफलमा बोलाइएको छ ।


    प्रतिक्रिया दिनुहोस