आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०८:१६
    रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिलाई रवि लामिछानेलाई आज (आइतबार) अदालतमा उपस्थित गराइँदै छ ।

    पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो । सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि लामिछानेलाई शुक्रबार पक्राउ गरी पोखरा लगिएको थियो ।


    प्रतिक्रिया दिनुहोस