शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • आरजु र महामन्त्री गगनलाई लिएर देउवा किन पुगे बालुवाटार ?


    हुलाक प्रेस

    • आइतबार, कात्तिक ४ २०८१०९:५८
    आरजु र महामन्त्री गगनलाई लिएर देउवा किन पुगे बालुवाटार ?

    काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा,महामन्त्री गगन थापालाई लिएर बालुवाटार गएका हुन् ।

    स्रोतका अनुसार, बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पाैडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । 

    बैठकमा समसामयिक विषय र सरकारका कामकारबाहीबारे छलफल हुने भनिएको छ ।


    प्रतिक्रिया दिनुहोस