बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंको बल्खु क्षेत्रमा तनाब


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ७ २०८००१:३२
    काठमाडौंको बल्खु क्षेत्रमा तनाब

    काठमाडौं । काठमाडौंको बल्खु क्षेत्रमा तनाव सिर्जना भएको छ। नेकपा एमालेनिकट युवा संघको झण्डा बोकेर केही व्यक्तिहरु बल्खु पुगेपछि तनाव उत्पन्न भएको थियो। त्यसपछि दुर्गा प्रसाईका कार्यकर्ताले डुङ्गा प्रहार गर्न थालेका थिए। प्रसाईका कार्यकर्ताले डुङ्गामुडा गरेपछि बल्खु क्षेत्रका केही संरचनामा क्षति पुगेको छ। 

    प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बिहीबार काठमाडौंमा प्रदर्शन आयोजना गरेको छ। यस्तै, नेकपा एमालेका भातृ संगठन युवा संघ र अनेरास्ववियुले पनि बिहीबार नै काठमाडौंमा प्रदर्शनको आयोजना गरेका छन्। 


    प्रतिक्रिया दिनुहोस