आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी !


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ६ २०८१०५:५३
    काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी !

    काठमाडौं । भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ । भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।

    नेपाली सेनासहितको टोलीले खानतलासी सुरू गरेको हो । १५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो । 


    प्रतिक्रिया दिनुहोस