बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास


    हुलाक प्रेस

    • बिहीबार , मंसिर ७ २०८००२:२१
    बल्खुमा झडप, प्रहरीले हान्यो अश्रुग्यास

    काठमाडौं । काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

    बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । 

    प्रदर्शनकारीको समूह बल्खुचोकबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास पनि हानेको छ ।


    प्रतिक्रिया दिनुहोस