सोमबार, कात्तिक ३ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक, कहाँ कहिले ?


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक १३ २०८१०९:०१
    विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक, कहाँ कहिले ?

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार नेपालका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरिसकेको थियो । नेपालमा भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे रहेको छ ।

    आज अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

    कुन सहरको शुभ साइत कहिले ?

    Vai Tika.jpg


    प्रतिक्रिया दिनुहोस