आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • आज बालगोपालेश्वर मन्दिर खुला


    हुलाक प्रेस

    • आइतबार, कात्तिक १८ २०८१०९:३६
    आज बालगोपालेश्वर मन्दिर खुला

    काठमाडौँ ।  दिदीबहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । 

    बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात आज भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । 

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।


    प्रतिक्रिया दिनुहोस