बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ११ डलरले घट्यो, प्रतिऔस कतिमा हुँदैछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक २० २०८१०९:०९
    सुनको मूल्य ११ डलरले घट्यो, प्रतिऔस कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ०.४२ प्रतिशत अर्थात ११.५८ डलरले घटेको छ । यो गिरावटसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ७२८ डलरमा कारोबार भईरहेको छ ।  

    आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतिऔंस ०.१७ डलरले घटेको छ । आज चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा प्रतिऔंस ३२.४ डलरमा कारोबार भईरहेको छ ।  

    नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार र चाँदीको मूल्य २ हजार ९० रुपेयाँमा कारोबार भईरहेको छ ।  


  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • प्रतिक्रिया दिनुहोस