आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकी राष्ट्रपति निर्वाचनः कुन राज्यमा कसले जित्ने अनुमान


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २१ २०८१०९:३९
    अमेरिकी राष्ट्रपति निर्वाचनः कुन राज्यमा कसले जित्ने अनुमान

    काठमाडौँ । अमेरिकाका धेरै राज्यमा मतगणना सुरु भएको छ । कतिपय ठाउँमा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको छ भने केही ठाउँमा कमला ह्यारिसले जित्ने सम्भावना छ ।

    अहिलेसम्म ट्रम्पको जितको अनुमान गरिएका राज्यहरू-
    फ्लोरिडा
    अलाबामा
    मिसौरी
    ओक्लाहोमा
    टेनेसी
    लुइसियाना
    टेक्सास
    वायोमिङ
    दक्षिण डकोटा
    उत्तरी डकोटा
    अर्कान्सास
    दक्षिण क्यारोलाइना

    कमला ह्यारिसको जितको अनुमान गरिएको राज्यहरू-
    न्यू योर्क
    कोलम्बिया जिल्ला
    मेरील्याण्ड
    म्यासाचुसेट्स
    रोड आइल्याण्ड
    डेलावेयर


  • सम्बन्धित विषय:

  • # अमेरिकी राष्ट्रपति निर्वाचन
  • प्रतिक्रिया दिनुहोस