बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २८ २०८१११:५४
    सुनको मूल्य ४ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन
  • प्रतिक्रिया दिनुहोस