आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • हात्ती धपाउने क्रममा दमकमा एक जनाको मृत्यु


    हुलाक प्रेस

    • आइतबार, मंसिर २ २०८११२:०९
    हात्ती धपाउने क्रममा दमकमा एक जनाको मृत्यु

    झापा । हात्तीको आक्रमणमा परी आज बिहान दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको  मृत्यु भएको छ । 

    जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउ खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

    निजको घटनास्थलमा नै मृत्यु भएको हो ।
    रासस


    प्रतिक्रिया दिनुहोस