बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • घटयो सुनको मूल्य, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • आइतबार, मंसिर २ २०८१०१:२३
    घटयो सुनको मूल्य, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँ कायम थियो ।


    प्रतिक्रिया दिनुहोस