आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८१०९:३३
    चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खस्यो, तीनजनाको उद्धार

    काठमाडौं । नवलपरासीबाट चामल बोकेर आउँदै गरेको ट्रक त्रिशूलीमा खसेको छ ।

    प्रहरीले दिएको जानकारीअनुसार धादिङको बेनिघाटबाट लु २ ख ३५० नम्बरको ट्रक त्रिूशलीमा खसेको हो । ट्रक पानीमा केहीभाग मात्रै देखिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा तीन जना घाइते भएको र उनीहरुलाई उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।


    प्रतिक्रिया दिनुहोस