बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • शुक्रबार सुनको मुल्य घट्यो


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १५ २०८०१२:१७
    शुक्रबार सुनको मुल्य घट्यो

    आज शुक्रबार सुनको मुल्य घटेको छ । 

    नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो ।  आज सुनको मूल्य तोलामा एक लाख १९ हजार, तेजावी सुनको मूल्य एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।  
     
    हिजो छापावल सुनको मूल्य एक लाख १९ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख १८ हजार ७५० र चाँदी एक हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ ।

    महासंघका अनुसार चाँदीको मूल्य एक हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । 


    प्रतिक्रिया दिनुहोस