बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य आज पनि बढयो, कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • मंगलबार, मंसिर ४ २०८१११:०४
    सुनको मूल्य आज पनि बढयो, कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । घरेलु बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।  

    संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार १ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।    

    यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज ३५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।


    प्रतिक्रिया दिनुहोस