बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढयो


    हुलाक प्रेस

    • बुधबार, मंसिर १२ २०८१११:५४
    सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढयो

    काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

    यसदिन सुनको मूल्य तोलामा ९०० रुपैयाँ बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तोलामा २६ सय रुपैयाँ घटेको थियो । 

    यस्तै, चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ बढेर एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

     


    प्रतिक्रिया दिनुहोस