आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु


    हुलाक प्रेस

    • शुक्रबार, मंसिर १४ २०८१०३:१४
    रामेछापमा गाडी दुर्घटना हुदाँ ५ जनाको मृत्यु

    काडमाडौं । रामेछापमा गाडी दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    गाडीमा सवार ३ जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर विक्रम खड्का मगरले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस