बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पुथा उत्तरगंगा उपाध्यक्षमा गठबन्धनलाई धक्का, माओवादीकी उमेदवार विजयी


    हुलाक प्रेस

    • सोमबार, मंसिर १७ २०८१०३:१०
    पुथा उत्तरगंगा उपाध्यक्षमा गठबन्धनलाई धक्का, माओवादीकी उमेदवार विजयी

    काठमाडौं । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की नरपुरा बुढा निर्वाचित भएकी छन् । उनले तीन हजार ६२७ मत प्राप्त गरेकी हुन् ।

    उनले नेपाली कांग्रेस र नेकपा (एमाले)का गठबन्धनका साझा उमेदवार केशकुमारी तुलाचनलाई पराजित गरेकी हुन् । 

    एमालेकी जिल्ला कमिटी उपसचिव तुलाचन कांग्रेसको चुनाव चिह्नमा उमेदवार बनेकी थिइन् । उनले दुई हजार १२८ मत प्राप्त गरिन् ।


    प्रतिक्रिया दिनुहोस