बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो


    हुलाक प्रेस

    • आइतबार, मंसिर २३ २०८१११:२९
    सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घट्यो

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, चाँदी तोलामा २५ रुपैयाँ घटेर एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस