आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • खराब मौसमका कारण अधिकांश उडान प्रभावित, भुटान एयर फेरि काठमाडौं फर्कियो


    हुलाक प्रेस

    • सोमबार, मंसिर २४ २०८१०७:३०
    खराब मौसमका कारण अधिकांश उडान प्रभावित, भुटान एयर फेरि काठमाडौं फर्कियो

    काठमाडौं । खराब मौसमका कारण तराई क्षेत्रका अधिकांश विमानस्थलमा उडान र अवतरण हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप परेको छ ।

    तराई क्षेत्रका विमानस्थलमा हुस्सु र तुवाँलोका कारण समयमै उडाउन नसकेपछि त्यसको असर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परेको हो ।

    यस्तै, काठमाडौंबाट भुटानको पारो विमानस्थलका लागि उडानको भुटान एयर अवतरण गर्न नसकेपछि पुनः काठमाडौं फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।


    प्रतिक्रिया दिनुहोस