बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढयो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • बुधबार, मंसिर २६ २०८१११:२७
    सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढयो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन दुई हजार बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।


    प्रतिक्रिया दिनुहोस