आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • मनाङमा भूकम्पको धक्का


    हुलाक प्रेस

    • बिहीबार , पुस ४ २०८१०८:५१
    मनाङमा भूकम्पको धक्का

    काठमाडौं । मनाङमा भूकम्प गएको छ । 

    आज बिहान ७ : ३७ बजे मनाङको नेस्याङ केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस