शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • यी स्थानमा काटिनेछ आज बिजुली


    हुलाक प्रेस

    • शुक्रबार, पुस ५ २०८१०८:५८
    यी स्थानमा काटिनेछ आज बिजुली

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान १०ः३० देखि मध्याह्न १२ बजेसम्म बिजुली कटौती गर्ने भएको छ ।

    प्राधिकरणले सूचनामार्फत बलम्बु सबस्टेशनअन्तर्गत थानकोट फिडरअन्तर्गत पर्ने नैकाप, बलम्बु, चुनदेवी, खहरे, दशचोकलगायत क्षेत्रमा प्राविधिक जडान कार्यका लागि बिजुली कटौती हुने जनाएको छ ।

    तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न भएमा तोकिएको अवधिभन्दा पहिल्यै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ । रासस


    प्रतिक्रिया दिनुहोस