आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौं बाइपासमा एक युवक मृत फेला


    हुलाक प्रेस

    • आइतबार, पुस ७ २०८१०१:२२
    काठमाडौं बाइपासमा एक युवक मृत फेला

    काठमाडौं । काठमाडौंको बाइपासस्थित अष्टनारायण हल नजिक एक युवक मृत फेला परेका छन् ।

    काठमाडौं महानगरपालिका–१६ बाइपास अष्टनारायण हल नजिक डेरा गरी बस्ने रोल्पा सुनिलस्मृति गाउँपालिका-८ घर भएका २० वर्षीय योगेश बिक मृत फेला परेका हुन् ।

    उनी आफ्नो डेरा कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरी वृत्त बाजालुले अनुसन्धान अघि बढाएको छ ।

     


    प्रतिक्रिया दिनुहोस