आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालकोट हत्या प्रकरण : मिलन आचार्य प्रहरी नियन्त्रणमा, आफुले नै बुवा र भाइको हत्या गरेको स्वीकार


    हुलाक प्रेस

    • मंगलबार, पुस ९ २०८१०१:२५
    बालकोट हत्या प्रकरण : मिलन आचार्य प्रहरी नियन्त्रणमा, आफुले नै बुवा र भाइको  हत्या गरेको स्वीकार

    काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका २ स्थित बालकोटको एक घरमा मृत भेटिएका बाबु-छोराको हत्या कुल प्रसाद आर्चायका जेठो छोरा मिलन आचार्यले गरेको खुलेको छ ।  

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मिलनलाई महाराजञ्जबाट नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफुले नै बुवा र भाइका हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

    सोमबार खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविण मृत अवस्थामा भेटिएका थिए ।

    प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । 


  • सम्बन्धित विषय:

  • # #murder
  • # #balkotmurder
  • # #milanacharya
  • प्रतिक्रिया दिनुहोस