बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमालेको सचिवालय बैठक बस्दै


    हुलाक प्रेस

    • बुधबार, पुस १० २०८१०९:१४
    एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

    सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गर्ने एमाले नेताहरूले बताएका छन् । बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ । 


    प्रतिक्रिया दिनुहोस