आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • जाजरकोटमा भूकम्पको धक्का


    हुलाक प्रेस

    • बिहीबार , पुस ११ २०८१०९:०३
    जाजरकोटमा भूकम्पको धक्का

    काठमाडौं । जाजरकोटमा भूकम्प गएको छ । आज बिहान ६ बजेर ३३ मिनेटका जाजरकोटकाे नायकवडा केन्द्र बनाएर भूकम्प गएको हो । 

    ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । 


    प्रतिक्रिया दिनुहोस