आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पश्चिम नेपालबाट वर्षा सुरु,भोलि काठमाडौंमा पनि पानी पर्ने !


    हुलाक प्रेस

    • शुक्रबार, पुस १२ २०८१०९:४२
    पश्चिम नेपालबाट वर्षा सुरु,भोलि काठमाडौंमा पनि पानी पर्ने !

    काठमाडौं । पश्चिमी वायुको प्रभावले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ। 

    भोलि शनिबार काठमाडौं लगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए । भोलि काठमाडौंमा पनि पानी पर्ने प्रबल सम्भावना छ । 

    आइतबार बिहान धेरै ठाउँमा बदली हुने र अपराह्नदेखि मौसम खुल्दै जाने सम्भावना रहेको पोखरेलको भनाइ छ । 


    प्रतिक्रिया दिनुहोस