बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सुनको मूल्य ५ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?


    हुलाक प्रेस

    • आइतबार, पुस १४ २०८११२:११
    सुनको मूल्य ५ सय रुपैयाँले घट्यो, आज कतिमा भइरहेछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँ घटेर एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।  


    प्रतिक्रिया दिनुहोस