आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बैतडी केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का


    हुलाक प्रेस

    • मंगलबार, पुस १६ २०८१०९:५७
    बैतडी केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का

    काठमाडौँ  । बैतडी केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः ५४ बजे भूकम्प गएको हो । 

    बैतडीको नवाघर वरपर केन्द्रबिन्दु बनाएर ४।६ म्याग्निच्युडको भूकम्प गएको हो ।  आसपासका जिल्लाहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । 

    विगत केही दिनदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ । 


    प्रतिक्रिया दिनुहोस