आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौँमा भूकम्पको धक्का महसुस


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८१०२:४०
    काठमाडौँमा भूकम्पको धक्का महसुस

    काठमाडौँ । काठमाडौँमा आज दिउँसो १ बजेर २ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ ।

    सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर चार दशमलव आठ म्याग्निच्यूडको  पराकम्प  गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका प्रवक्ता मोनिका झाका अनुसार विसं २०७२ को गोरखा केन्द्रविन्दु भएको भूकम्पकै पराकम्प स्वरुप आजको धक्का महसुस गरिएको हो ।
    रासस


  • सम्बन्धित विषय:

  • # #earthquake
  • प्रतिक्रिया दिनुहोस