आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • बालगायक सचिन परियारको निधन


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८१०६:००
    बालगायक सचिन परियारको निधन

    काठमाडौँ । चर्चित बालगायक सचिन परियारको आज उपचारको क्रममा निधन भएको छ । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्षमा (आईसीयु) मा उपचाररत परियारको बिहान १०ः४५ बजे निधन भएको अस्पतालले जनाएको छ । 

    १३ वर्षीय सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए । 
    रासस


  • सम्बन्धित विषय:

  • # #sachinpariyar
  • प्रतिक्रिया दिनुहोस