बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ


    हुलाक प्रेस

    • बुधबार, मंसिर २० २०८०११:०२
    न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, एक जना पक्राउ

    काठमाडौँ । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ओम्पाल गोल्ड शपमा छापा मारेर एक जनालाई पक्राउ गरेको छ ।

    कारखाना सञ्चालक नागरजुङ बस्दै आएका कैलालीका पदम पाण्डेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।

     


    प्रतिक्रिया दिनुहोस