आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • पाँच एसएसपी डीआईजीमा सिफारिस


    हुलाक प्रेस

    • बिहीबार , पुस १८ २०८१०९:४८
    पाँच एसएसपी डीआईजीमा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीमा जनपथ प्रहरी समूहतर्फ पाँच वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा सिफारिस भएका छन् ।

    बढुवा समितिको बिहीबारको बैठकले बढुवा सिफारिस गरेको हो । सिफारिस हुनेमा ईश्वर कार्की, राजेन्द्रप्रताप भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया छन् ।


    प्रतिक्रिया दिनुहोस