बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि


    हुलाक प्रेस

    • सोमबार, पुस २२ २०८१११:१७
    एमाले केन्द्रीय कमिटी बैठक भोलि पनि
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले  भोलि मङ्गलबार पनि बैठक हुने भएको छ । 
     
    आइतबार सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र  महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने छ । 
    रासस


    प्रतिक्रिया दिनुहोस