आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • काठमाडौंमा भूकम्पको धक्का


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०७:०४
    काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार विहान राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । 

    भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएर होहल्ला गरेका थिए । 

    भुकम्पको केन्द्रविन्दु कहाँ हो र कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन । 


    प्रतिक्रिया दिनुहोस