आइतबार, कात्तिक २ गते २०८३
  • यो साता चर्चामा :
  • तिब्बतको दिङ्गी केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको भूकम्प


    हुलाक प्रेस

    • मंगलबार, पुस २३ २०८१०७:२५
    तिब्बतको दिङ्गी केन्द्रविन्दु  भएर ७ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । काठमाडौंमा आज भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

    भूकम्पविद् लोकविजय अधिकारीका अनुसार भूकम्पको केन्द्रविन्दु तिब्बतको दिङ्गीमा छ ।

    बिहान ६ बजेर ५० मिनेटमा तिब्बतमा गएको भूकम्पले काठमाडौंसम्म हल्लाएको हो । भुकम्पविद्का अनुसार भुकम्पको धक्का नेपाल लगायत भारत, भुटान र बंगलादेशसम्म महसुस गरिएको छ । 


    प्रतिक्रिया दिनुहोस