काठमाडौं । चीनको तिब्बतमा गएको शक्तिशाली भुकम्पको धक्का नेपाल लगायत भारत, भुटान र बंगलादेशसम्म महसुस गरिएको भुकम्पविद्ले जनाएका छन् ।
नेपलाी समय अनुसार मंगलबार विहान ६ बजेर ४५ मिनेट र तिब्वतको समय ९ बजेर ५ मिनेटमा ७ म्याग्निच्युडको भुकम्पको गएको बताइएको छ ।
भुकम्पको धक्का महसुस हुने वित्तिकै सामाजिक सञ्जालमा यसबारे धेरैले प्रतिक्रिया दिएका छन् ।
भुकम्पको क्षतिबारे विवरण आइसकेको भने छैन ।